Title:
बोका र बाघ18 plus
एक दिन बोका र बाघ
को भनाभन
भएछ र ति दुबै भिड्न तैयार भएछन्।
.
दुबै ति दुबै भिड्ने
तयारीमा बाघले दुई
पञ्जा उचालेर उभिएछ र
बोका पनि अगाडिका दुबै
खुट्टा उचालेर उभिएछ ।
त्यत्तिकैमा बोकाको टाङ्ग
मुनिको साधन सुलुत्त बाहिर
निस्केछ ।
त्यो देखेर
बाघः छुरी चाहिँ निकाल्न
पाइन्न है ।